Category: News

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टिएकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ...

एफएनसीसीआईको चुनावका लागि तीन स्थान तोकियोएफएनसीसीआईको चुनावका लागि तीन स्थान तोकियो

५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण...

विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्युविराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

३० असोज, विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी संक्रमित पुरुषको...

महोत्तरीमा मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमणमहोत्तरीमा मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण

२७ असोज, महोत्तरी । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) सङ्क्रमणमा पर्ने क्रम बढेको छ । सोमबार...

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुसडा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

२५ असोज, काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति...

‘आइसब्रेक’ को पर्खाइमा नेपाल–भारत वार्ता‘आइसब्रेक’ को पर्खाइमा नेपाल–भारत वार्ता

२३ असोज, काठमाडौं । झण्डै एक वर्षयता नेपाल–भारत सम्बन्ध ‘डेडलक’को अवस्थामा छ । गत वर्षको नोभेम्बरको पहिलो साता भारतले नेपाली...

संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऔं : मुख्यमन्त्री राउतसंविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऔं : मुख्यमन्त्री राउत

२३ असोज, जनकपुरधाम । अहिले देशैभरि बलात्कारका घटना बढेका छन् । कैयौं ठाउँमा बलात्कारीलाई गाउँमै पञ्चायतीको माध्यमले उन्मुक्ति दिने गरिएको...

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्युकोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । काठमाडौं,...

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टिएकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।...

फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा !!!फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा !!!

२२ असोज, काठमाडौं । फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय...