डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुसडा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

२५ असोज, काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका […]

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *