Author: sunil

मोफसलमा पनि बढ्दै संक्रमणमोफसलमा पनि बढ्दै संक्रमण

मत्थर हुँदै गएको संक्रमण पुनः बिस्तारै उकालो लाग्दा परीक्षण र उपचार गराउन स्वास्थ्य संस्थामा चाप काठमाडौँ — देशभर कोरोना संक्रमण...

जे बोल्छु गरेर देखाउछु : गौर नगरपालिकाका नगर प्रमुख श्री अजय गुप्ताज्युजे बोल्छु गरेर देखाउछु : गौर नगरपालिकाका नगर प्रमुख श्री अजय गुप्ताज्यु

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा निर्माण भएको भवन उदघाटन कार्यक्रममा प्रमुख आतिथिको आसनबाट सम्वोधन गर्दै गौर...

भारतीय नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले धमाधम नियन्त्रणमा लिदैभारतीय नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले धमाधम नियन्त्रणमा लिदै

दिपेश कुमार साह,रौतहट :-भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिन थालेको...

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन [तस्बिरहरू]राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन [तस्बिरहरू]

सिन्धुली — राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । सेनाले निर्माण गरेको उक्त संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार बिहान...

विराटनगरमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्युविराटनगरमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु

१८ कात्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोना संक्रमणका कारण एकैदिन ८ जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न...

बागलुङ बाढीपहिरो : दुई महिना बित्यो, १५ जना अझै भेटिएनन्बागलुङ बाढीपहिरो : दुई महिना बित्यो, १५ जना अझै भेटिएनन्

१७ कात्तिक, बाग्लुङ ।  बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७...

६० बिघा चक्लाबन्दीमा सामूहिक आलु खेती, ९ सय मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य६० बिघा चक्लाबन्दीमा सामूहिक आलु खेती, ९ सय मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलोपटक चक्लाबन्दी अनुसार आलुको सामूहिक खेती शुरु गरिएको छ । आयात प्रतिस्थापन र...

प्रतिबन्ध खुकुलो भएसँगै आउन थाले विदेशी पर्यटकप्रतिबन्ध खुकुलो भएसँगै आउन थाले विदेशी पर्यटक

१६ कात्तिक, काठमाडौं । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका छन् । अध्यागमन विभागका...

आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदैआज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

१४ कात्तिक, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद...

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, प्रदेश २ मा सार्वजनिक विदाइस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, प्रदेश २ मा सार्वजनिक विदा

१४ कात्तिक, काठमाडौं । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’...