विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्युविराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

३० असोज, विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल प्रबन्धक नारायण दाहालले ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *